दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
३४ पटक हेरिएको
Shares
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण

सारांश

  • काठमाडौं, २९ भाद्र ।
  • वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
  • उनको स्वाब संकलनका क्रममा कोरोना पुष्टि भएपछि सोल्टी होटलमा आइशोलेशनमा बसेका छन् ।

काठमाडौं, २९ भाद्र । वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको स्वाब संकलनका क्रममा कोरोना पुष्टि भएपछि सोल्टी होटलमा आइशोलेशनमा बसेका छन् ।

२६ भाद्रमा लामा शान्ति मिसनमा नेपाली सेनालाई पुर्याउने चाटर्ड विमान उडाएर दक्षिणी सुडान पुगेका थिए । वाइडबडी जहाजका क्याप्टेन बनेर पुगेका उनीसहित अर्का चालकलाई पनि संक्रमण पुष्टि भएको छ ।

सुडान जानुअघि लामाले मिसनमा जाने सैनिकहरुसँग तस्बिर पनि खिचाएका थिए । तस्बिरमा तीनजना सैनिक उनले सेल्फी खिचाउँदा सँगै देखिएका छन् । जसमध्ये दुईजनाले मास्क खोलेका देखिन्छन् ।

तस्बिर खिचाउँदै लामाले जय चन्द्र सुर्य लेखेका छनु । उनको फेसबुक पेजमा उक्त तस्बिर पोष्ट गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
लेकबेंसी–१ मा एमालेका पुन विजयी
लेकबेंसी–१ मा एमालेका पुन विजयी
पर्वतमा आगलागीका घटना बढ्दो
पर्वतमा आगलागीका घटना बढ्दो
संसदीय समितिको आज ६ वटा बैठक बस्दै
संसदीय समितिको आज ६ वटा बैठक बस्दै
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
अध्यक्ष प्रचण्डलाई किन भेटे तुलसीपुर उपमहानगरका मेयर पाण्डेले ?
अध्यक्ष प्रचण्डलाई किन भेटे तुलसीपुर उपमहानगरका मेयर पाण्डेले ?
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
नयाँ वर्षमा ओलीको सन्देश : नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गरिने
चलचित्र ‘अन्जिला’को छायांकन सुरु, गोलरक्षक एन्जिलाको कथामा बन्दै
चलचित्र ‘अन्जिला’को छायांकन सुरु, गोलरक्षक एन्जिलाको कथामा बन्दै

तपाईंले छुटाउनुभयो कि?