मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ७, २०७३
|
|
१३५ पटक हेरिएको
Shares
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…

सारांश

  • काठमाडौंः संघीय समाजवादी फोरम नेपालका नेता अभिषेक प्रताव शाहले मधेस राष्ट्र घोषणा गर्ने चेतावनी दिएका छन्।
  • प्रमुख तीन दलका बीचमा संविधान संशोधनमा सहमति नभएकोप्रति आक्रोश व्यक्त गर्दै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका नेता शाहले यस्तो चेतावनी दिएका हुन् ।
  • मंगलबार नेता शाहले फेसबुक मार्फत् सबै नेतालाई काठमाडौँ छोडेर मधेस झर्न आग्रहसमेत गरेका छन् ।

काठमाडौंः संघीय समाजवादी फोरम नेपालका नेता अभिषेक प्रताव शाहले मधेस राष्ट्र घोषणा गर्ने चेतावनी दिएका छन्।
प्रमुख तीन दलका बीचमा संविधान संशोधनमा सहमति नभएकोप्रति आक्रोश व्यक्त गर्दै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका नेता शाहले यस्तो चेतावनी दिएका हुन् ।
मंगलबार नेता शाहले फेसबुक मार्फत् सबै नेतालाई काठमाडौँ छोडेर मधेस झर्न आग्रहसमेत गरेका छन् । नेता शाहले अन्नपानी र इन्धन बन्द गरेर मधेसलाई छुट्टै राष्ट्र घोषणा गर्नुपर्ने उल्लेख गरेका छन् ।
नेता शाहले फेसबुकमा लेखेका छन्, ‘अब नेता सबै मधेस आउनुहोस् । अन्नपानी र इन्धन बन्द गरौँ र अलग राष्ट्र मधेस घोषणा गरौँ ।
abhishek-pratap-shah-statis

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?