दाङमा जाडोले कठ्याङग्रिएर १ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
दाङमा जाडोले कठ्याङग्रिएर १ जनाको मृत्यु

सारांश

  • दाङ, २७ पुस ।
  • गढवा गाउँपालिका वडा नम्बर १ बडहराका ७१ वर्षीय जोखु चौधरीको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
  • उनी अपांग हुनुका साथै अविवाहित समेत हुन् ।

दाङ, २७ पुस । गढवा गाउँपालिका वडा नम्बर १ बडहराका ७१ वर्षीय जोखु चौधरीको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । उनी अपांग हुनुका साथै अविवाहित समेत हुन् ।

उनका भतिजाहरु कामको सिलसिलामा भारतमा रहेको र अत्यधिक जाडोका कारण न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीय नवराज शर्माले जानकारी दिएका छन् ।

(https://www.etutorworld.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?