तीन दलका शीर्ष नेताहरु छलफलमा, बालुवाटारमा बैठक जारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
४१ पटक हेरिएको
Shares
तीन दलका शीर्ष नेताहरु छलफलमा, बालुवाटारमा बैठक जारी

सारांश

  • काठमाडौं ।
  • प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
  • बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता सहभागी छन् ।

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता सहभागी छन् ।

संविधान संशोधनलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुर क्यान्सर अस्पताल बचाउन बिरामी तथा कर्मचारीको सरकारसँग आग्रह
भक्तपुर क्यान्सर अस्पताल बचाउन बिरामी तथा कर्मचारीको सरकारसँग आग्रह
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा
प्रचण्ड-नेपाल पक्षद्वारा आक्रामक तयारी
प्रचण्ड-नेपाल पक्षद्वारा आक्रामक तयारी
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
वीर अस्पतालको उपकुलपतिका लागि को – को छन् दाैडमा ?
वीर अस्पतालको उपकुलपतिका लागि को – को छन् दाैडमा ?
छोराको आशमा ७ छोरी
छोराको आशमा ७ छोरी
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,
संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री राई
संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री राई
WTF Wednesday: How can you not remember Yeh Rishta Kya Kehlata Hai, Hina Khan?
WTF Wednesday: How can you not remember Yeh Rishta Kya Kehlata Hai, Hina Khan?