दुईवटा टाउको भएको अचम्मको सर्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
दुईवटा टाउको भएको अचम्मको सर्प

सारांश

  • अमेरिकाको न्यु जर्सीको जंगलमा एउटा दुर्लभ दुई टाउको भएको सर्प फेला परेको छ ।
  • डबल डेभ नामक ¥यटल सर्प गएको महिना फेला परेको थियो ।
  • वातावरणीय समूहले यसलाई उक्त ठाउँमा लगेको छ ।

अमेरिकाको न्यु जर्सीको जंगलमा एउटा दुर्लभ दुई टाउको भएको सर्प फेला परेको छ । डबल डेभ नामक ¥यटल सर्प गएको महिना फेला परेको थियो । वातावरणीय समूहले यसलाई उक्त ठाउँमा लगेको छ । सर्प आफ्नो अन्डा पारिरहेको अवस्थामा फेला परेको थियो ।

शरीरमा विषालु सर्पको दुई पूर्ण रूपले गठन गरिएको टाउको, चार आँखा र दुई चम्किरहेका चिब्रो रहेको छ । जुन एक अर्काबाट स्वतन्त्र रूपमा काम गर्दछन् । यो सर्पलाई जंगलमा बाँच्न निकै कठिन हुनेछ । यसलाई आफ्नो बचाऊ गर्न निकै गार्हो हुने र सिकारीले यसलाई तुरुन्तै समात्न सक्ने बताएका छ । सो कारणले यसलाई उक्त स्थानमा लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?