मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ

सारांश

  • काठमाडौं, १७ पुस ।
  •  अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजित समारोहमा मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ परेका छन् ।
  • काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रबाट ४ महिलासहित ६० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजित समारोहमा मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ परेका छन् ।
काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रबाट ४ महिलासहित ६० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी नायव उपरीक्षक होमेन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त हत्याअान्दाेलनकाे नाममा  विकास समितिको जग्गा मिच्दै !
निर्मला पन्त हत्याअान्दाेलनकाे नाममा विकास समितिको जग्गा मिच्दै !
झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार
झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार
प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिकरुपमा सफल : परराष्ट्रमन्त्री ज्ञवाली
प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिकरुपमा सफल : परराष्ट्रमन्त्री ज्ञवाली
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गर्ने अमेरिकी घोषणा
शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गर्ने अमेरिकी घोषणा
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते
सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान

तपाईंले छुटाउनुभयो कि?