दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
२० पटक हेरिएको
Shares
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

सारांश

  • काठमाडौं।
  • अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अनुमति दिएको छ।
  • शुक्रबार जिल्ला अदालत काठमाडौंले प्रसाईंमाथि अनुसन्धानका लागि थप ५ दिन म्याद थप्न अनुमति दिएको हो।

काठमाडौं। अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अनुमति दिएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले प्रसाईंमाथि अनुसन्धानका लागि थप ५ दिन म्याद थप्न अनुमति दिएको हो।

सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो। उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?