कमल थापाले भने, ‘पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छुु’

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
कमल थापाले भने, ‘पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छुु’

सारांश

  • काठमाडौं, पुस १९ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिएका छन् ।
  • बानेश्वरस्थित अनमोल क्याटरिङ्गमा बुधबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाले निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएका हुन् ।

काठमाडौं, पुस १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिएका छन् । बानेश्वरस्थित अनमोल क्याटरिङ्गमा बुधबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाले निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएका हुन् ।

थापाले भने, ‘पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छु ।’ अध्यक्ष थापाले राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टीको कार्यनीतिमा भएको कमजोरीका कारण हार बेहोर्नु परेको बताए । बैठकमा थापाले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

अध्यक्षको प्रतिवेदनमा छलफल भइरहेको पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको भएको पराजयको विषयमा बैठकमा गम्भिर समिक्षा हुने उनले बताए ।

राप्रपा २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिकबाट २५ सिट जितेर चौथो शक्तिको रुपमा स्थापित भएको भने गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभातर्फ १ सिट मात्र जितेको छ भने समानुपातिकतर्फ प्रदेश सभामा ३ सिट जितेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य
राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य
पूर्वराजाको भ्रमण अब यी मठमन्दिरमा
पूर्वराजाको भ्रमण अब यी मठमन्दिरमा
विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नजिक
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै
मोदीको भ्रमणप्रति विमति छैन, सम्झौता कार्यान्वयन नहुनुप्रति विमति : रावल
मोदीको भ्रमणप्रति विमति छैन, सम्झौता कार्यान्वयन नहुनुप्रति विमति : रावल
उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
सरकारका कारण गणतन्त्र र संघीयता धरापमा : गगन थापा
सरकारका कारण गणतन्त्र र संघीयता धरापमा : गगन थापा
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?