धनुषामा एक युवकको गोली हानी हत्या
सारांश
- धनुषा, १९ साउन ।
- धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेसन हल्ट नजिकै शुक्रबार एक युवकलाई गोली हानी हत्या गरिएको छ।
- हत्या हुनेमा धनुषा को कमला नगरपालिका–८ सोनापार का अन्दाजी २५ वर्षीय राजेश यादव रहेका छन्।
धनुषा, १९ साउन । धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेसन हल्ट नजिकै शुक्रबार एक युवकलाई गोली हानी हत्या गरिएको छ। हत्या हुनेमा धनुषा को कमला नगरपालिका–८ सोनापार का अन्दाजी २५ वर्षीय राजेश यादव रहेका छन्।
राजेश यादव लाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो। प्रहरीले घटनास्थलबाट ज५प ६३२१ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ भने एक थान पेस्तोल र तीन राउण्ड गोलीको खोका समेत बरामद भएको प्रहरी ले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया