त्रिशुलीमा बस खस्दा पाँच यात्रुको मृत्यु, १३ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
त्रिशुलीमा बस खस्दा पाँच यात्रुको मृत्यु, १३ जना घाइते

सारांश

  • काठमाडौं, ११ साउन ।
  • काठमाडौंबाट पोखरा हिँडेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशुलीमा खसेको छ ।
  • शुक्रबार दिउँसो यात्रुवाहक बस त्रिशुलीमा खस्दा पाँचको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

काठमाडौं, ११ साउन । काठमाडौंबाट पोखरा हिँडेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशुलीमा खसेको छ । शुक्रबार दिउँसो यात्रुवाहक बस त्रिशुलीमा खस्दा पाँचको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारका डिएसपी मुक्तिनाथ दाहालले जानकारी दिएका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा ना ५ ख ७४०९ नम्बरको ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिँदा ना ६ ख २५०६ नम्बरको बस सडकबाट १ सय मिटर तल त्रिशुलीमा खसेको डिएसपी दाहालले बताए ।

(https://firework.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?