१० वर्षको बच्चाको तौल १९२ किलो

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २१, २०७६
|
|
३७ पटक हेरिएको
Shares
१० वर्षको बच्चाको तौल १९२ किलो

सारांश

  • सुन्दा आश्र्चाय लाग्दो घटना, उमेर १० वर्ष तौल १९२ किलो को एउटा बच्चा इन्डोनेसिया को हो ।
  • यो बच्चा विश्वको नै मोटो बच्चा हुन् ।
  • आर्य मोटापाइसको बढिरहेको तौलले पूरै परिवार नै चिन्तित भएको छ ।

सुन्दा आश्र्चाय लाग्दो घटना, उमेर १० वर्ष तौल १९२ किलो को एउटा बच्चा इन्डोनेसिया को हो । यो बच्चा विश्वको नै मोटो बच्चा हुन् । आर्य मोटापाइसको बढिरहेको तौलले पूरै परिवार नै चिन्तित भएको छ ।

इन्डोनेसियाको पश्चिमी चिपुरवासारी गाउँका सबेैभन्दा मोटा बच्चा छन् । उनको उमेर १० वर्षको मात्र छ तर उनको तौल १९२ किलो रहेको छ । उसको बढिरहेको तौलको कारण उनका मातापिता निकै चिन्तित रहेका छन् ।

उनी जन्मिदा सामान्य नै थिए । आमाको पेटमा हुदाँ पनि कुनै समस्या नभएको जानकारी दिएका थिए । उनी जन्मिदा ३.२ किलोका थिए । उनी जन्मेको दुई वर्षसम्म कुनै समस्या नभए पनि त्यसपछि भने उनको मोटोपन विस्तारै बढेको थियो । विस्तारै आर्यमा मोटाई बढ्दै गयो । उनको तौल दाइको भन्दा पनि निकै बढेपछि परिवारमा चिन्ता बढेको थियो ।

अहिलृ आर्य घर बाहिर जान सक्दैनन् । बजारमा उनलाई मिल्ने कपडा नैनपाउने हुदाँ उनले चयादर बेरिरहेका हुन्छन् । उनको मोटोपनको कारण स्कुलपनि जान छोडेका छन् । उनलाई जतिबेला पनि भोक र सुत्न मात्र मन लाग्ने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साझामा १ करोडको कागज कता गयो
‘बाढीले ठूलै संकट ल्याएको छ,क्षतिको रिपोर्टका आधारमा योजना बनाउने,गृहमन्त्री शर्मा
‘बाढीले ठूलै संकट ल्याएको छ,क्षतिको रिपोर्टका आधारमा योजना बनाउने,गृहमन्त्री शर्मा
हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण तीव्र
हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण तीव्र
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
नेपाली काग्रेसले पार्टिलाई अन्तरघात गर्ने २४ जनालाई कारवार्हीको लागी सिफारीस !
नेपाली काग्रेसले पार्टिलाई अन्तरघात गर्ने २४ जनालाई कारवार्हीको लागी सिफारीस !
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार
प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार
गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु
गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

तपाईंले छुटाउनुभयो कि?