नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ

सारांश

  • १४ फागुन, काठमाडौं ।
  • नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।
  • नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

१४ फागुन, काठमाडौं । नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेट अगाडि भएको विष्फोटमा परी एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते छन् ।

भुजेल नेत्रविक्रम चन्द ‘विप्लव’का पूर्वअंगरक्षक समेत हुन् । हाल उनले आफूलाई भ्याल्ली कमाण्डर भएको बताउने गरेका छन् ।

अनुसन्धान अधिकारीका अनुसार उनी नख्खु विष्फोटका वेला घटनास्थलमै उपस्थित थिए । लोत्सेचोकमा भएको विष्फोट पनि उनकै योजनामा भएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोगले साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने
आयोगले साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
भविष्य निर्माणमा अधिकारीको अन्तिम सम्बोधन
भविष्य निर्माणमा अधिकारीको अन्तिम सम्बोधन
फिल्म ‘दुई रुपैयाँ’ जापानमा प्रदर्शन हुने
फिल्म ‘दुई रुपैयाँ’ जापानमा प्रदर्शन हुने
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र
रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र
मृत्युको मुखमा ५ बर्षिय बालक! क्यान्सर पीडित साइरस श्रेष्ठको जीवन रक्षाको लागि अपिल
मृत्युको मुखमा ५ बर्षिय बालक! क्यान्सर पीडित साइरस श्रेष्ठको जीवन रक्षाको लागि अपिल
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
डोटीमा ४६५ महिलासहित ११४० उम्मेदवार
डोटीमा ४६५ महिलासहित ११४० उम्मेदवार
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका

तपाईंले छुटाउनुभयो कि?