नवनिवार्चित वडा अध्यक्ष हत्या आरोपमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
३४ पटक हेरिएको
Shares
नवनिवार्चित वडा अध्यक्ष हत्या आरोपमा पक्राउ

सारांश

  • सप्तरी।
  • सपथ ग्रहण गर्दा गर्दै एकजना नवनिर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन्।
  • हत्या आरोपमा सप्तरीका नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका हुन्।

सप्तरी। सपथ ग्रहण गर्दा गर्दै एकजना नवनिर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन्। हत्या आरोपमा सप्तरीका नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका हुन्।

डाक्नेश्वरी नगरपालिका–१, सप्तरीका नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले सपथ ग्रहण समारोहवाट पक्राउ गरेको हो। उनी गत मंसीर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनलाइ कर्तव्य ज्यान मुद्दामा उनलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Vytvorení úctu na binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?