पक्राउ परेका बाबुराम भट्टराईसहितका नेतालाई भृकुटीमण्डप ल्याइयो 

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २०, २०७३
|
|
४०५ पटक हेरिएको
Shares
पक्राउ परेका बाबुराम भट्टराईसहितका नेतालाई भृकुटीमण्डप ल्याइयो 

सारांश

  • निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि, गंगा चौधरी, सिपी गजुरेल लगायत ६० नेता तथा कार्यकर्तालाई भृकुटीमण्डप ल्याइपुर्याईेको छ ।
  • निर्वाचन आयोगको कार्यालय घेर्न पुगेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईसहित ६० जना पक्राउ परेका थिए ।
  • निर्वाचन आयोगको कार्यालयअघिबाट उनीहरुलाई पक्राउ गरेर महाराजगन्जस्थित प्रहरी गणमा राखिएको थियो ।

निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि, गंगा चौधरी, सिपी गजुरेल लगायत ६० नेता तथा कार्यकर्तालाई भृकुटीमण्डप ल्याइपुर्याईेको छ ।


निर्वाचन आयोगको कार्यालय घेर्न पुगेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईसहित ६० जना पक्राउ परेका थिए ।
निर्वाचन आयोगको कार्यालयअघिबाट उनीहरुलाई पक्राउ गरेर महाराजगन्जस्थित प्रहरी गणमा राखिएको थियो । त्यहाँबाट उनीहरु सबैलाई भृकुटीमण्डप ल्याइएको भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?