निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ९, २०७७
|
|
४७ पटक हेरिएको
Shares
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय

सारांश

  • काठमाडौँ ।
  • सरकारले जारी गरेको नयाँ नक्सा निशान छापमा समावेश गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय भएको छ ।
  • शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकको नयाँ नक्सा अनुमोदनका लागि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको एक मन्त्रीले बताए।

काठमाडौँ । सरकारले जारी गरेको नयाँ नक्सा निशान छापमा समावेश गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकको नयाँ नक्सा अनुमोदनका लागि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको एक मन्त्रीले बताए।

त्यसबारे औपचारिक जानकारी दिन सरकारका प्रवक्ता युवराज खटिवडाले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन्। सरकारले यही जेठ ५ गते भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो। नेपालको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरिएको थिएन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग
स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग
१५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबल आजदेखि !
१५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबल आजदेखि !
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
नेपालमा वैदेशिक लगानी बढी गर्नेमा भारत अगाडि
नेपालमा वैदेशिक लगानी बढी गर्नेमा भारत अगाडि
होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
प्रचण्डका अनुसार यस्तो छ माअोवादीले चुनाव हार्नुका पाँच कारण
प्रचण्डका अनुसार यस्तो छ माअोवादीले चुनाव हार्नुका पाँच कारण
दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला
दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
फर्निचर उद्योगमा आगलागी, रु बीस लाखको क्षति