नेकपाका तीन नेताको तीनथरी काण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
नेकपाका तीन नेताको तीनथरी काण्ड

सारांश

  • काठमाडौं, ८ फागुन ।
  • सर्वहाराको पार्टी भन्दै सादा जीवनको वकालत गरेर राजनीतिको सीढीं चढेका कम्युनिष्ट नेताहरु विलासी जीवन बिताउने थालेको जगजाहेर नै थियो ।
  • तर, उनीहरु त्यही विलासीताले भाँसमा पर्दै गए ।

काठमाडौं, ८ फागुन । सर्वहाराको पार्टी भन्दै सादा जीवनको वकालत गरेर राजनीतिको सीढीं चढेका कम्युनिष्ट नेताहरु विलासी जीवन बिताउने थालेको जगजाहेर नै थियो । तर, उनीहरु त्यही विलासीताले भाँसमा पर्दै गए ।

कोही रक्सी काण्डमा मुछिए त कोही यौनकाण्डमा मुछिए । कम्युनिष्टहरुले भ्रष्टाचार गर्दैनन् भन्ने भ्रमको पर्दा समेत च्यातिने गरी कमिशन काण्डले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

पूर्व सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएर जेल समेत बसे । उनलाई जिल्ला अदालतले निर्दोष भएको ठहर गर्दै सफार्र्ई दिएको छ । तर, सर्वसाधारणप्रति उनको छवि धुमिल भइसकेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङको कार्यकक्षमै रक्सी पार्टी गरेको भिडियो सार्वजनिक भयो । उनले कार्यकक्षमा नभई निवासमा रक्सी पिएको भनेपनि उनको विलासी जीवन छताछुल्ल भयो । भिडियोमा उनी कम्युनिष्ट पार्टीको नेता जस्तो हुन्छन् भन्ने आमधारणा बनेको छ त्यो भन्दा बिल्कुल फरक देखिएका छन् ।

पछिल्लो समय सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा विवादमा परेका छन् । आफू भ्रष्टाचार नगर्ने र त्यस्को विरोधी भएको बताउँदै आएका उनको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएको हो । सेटिङमा भएको कुराकानीले बाँस्कोटाले ७० करोड कमिशनको सिधा डिल गरेको देखिन्छ ।

यसबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरु विलासी बन्दै गएको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको देखिदै गएको छ । यसले भविष्यसम्म नेकपालाई नराम्रो असर पुर्याउने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
बलात्कार प्रकरण : चिकित्सा समुदायद्वारा हड्ताल र विरोध प्रदर्शन
बलात्कार प्रकरण : चिकित्सा समुदायद्वारा हड्ताल र विरोध प्रदर्शन
सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै
सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
भरतपुर  वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !
भरतपुर वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !
सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’
सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’
जानिराखाैं : कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ?
जानिराखाैं : कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ?
सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन
सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
बाहिर निस्कदाँ मास्क नलगाए पक्राउ
बाहिर निस्कदाँ मास्क नलगाए पक्राउ

तपाईंले छुटाउनुभयो कि?