कर्मचारीले बहुविवाह गर्दा जागिर नजानेगरी विधेयक !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • सरकारले झन्डै एक बर्ष लगाएर संघीय निजामती सेवासम्बन्धी विधेयक बनायो ।
  •  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठायो पनि ।
  • मन्त्रिपरिषदमा पठाउँदा एउटा प्रावधान भने चलाखीपुर्ण रुपमा हटाइयो, त्यो हो बहुविवाहसम्बन्धी प्रावधान ।

सरकारले झन्डै एक बर्ष लगाएर संघीय निजामती सेवासम्बन्धी विधेयक बनायो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठायो पनि ।

मन्त्रिपरिषदमा पठाउँदा एउटा प्रावधान भने चलाखीपुर्ण रुपमा हटाइयो, त्यो हो बहुविवाहसम्बन्धी प्रावधान । मन्त्रिपरिषदमा पठाउनु अघिसम्म प्रस्तावित विधेयक सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था, समेटिएको दफामा यस्तो व्यवस्था थियो, बहुविवाह गर्ने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त आयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ ।

तर मन्त्रिपरिषदमा पठाइएको विधेयकमा बहुबिबाहसम्बन्धी प्रावधान एकाएक हटाइएको छ ।
बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने प्रावधान हटाएर संघीय नेपालका कर्मचारीलाई खुलेआम बहुविवाहको स्वीकृति दिन खोजिएको हो ?

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Lalbahadur Budha

    अरुलाययक करमाचारिलाययक

    Comment Author

    Kamalraj Dhital

    बहुबिबाहनै कानुन अनुसार हटाइ सकेको अबस्थामा किन राख्नु पर्छ र ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढ्दो
अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढ्दो
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
Pin up Casino Online Az Azerbaijan Пин ап казино PinUp Rəsmi saytı Pin ap bet 30
सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छ : मन्त्री शर्मा
सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छ : मन्त्री शर्मा
उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की
उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की
हेलिकोप्टर दुर्घटनामा पाइलटकै कमजोरी
हेलिकोप्टर दुर्घटनामा पाइलटकै कमजोरी
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश…
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश…
ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने !
ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने !