नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पहिलोपटक काठमाडौंबाहिरको सभालाई सम्बोधन गर्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २४, २०७७
|
|
२९ पटक हेरिएको
Shares
नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पहिलोपटक काठमाडौंबाहिरको सभालाई सम्बोधन गर्दै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् ।
  • नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि प्रदेशस्तरीय सभालाई सम्बोधन गर्न उनी धनगढी पुगेका हुन् ।
  • धनगढीमा उनलाई स्वागत गर्न आपूर्तिमन्त्री लेखराज भट्टलगायत पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि प्रदेशस्तरीय सभालाई सम्बोधन गर्न उनी धनगढी पुगेका हुन् ।

धनगढीमा उनलाई स्वागत गर्न आपूर्तिमन्त्री लेखराज भट्टलगायत पुगेका थिए । तर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्ट पुगेनन् ।

धनगढीको सभाको तयारीका लागि सरकारका चारमन्त्री यसअघि नै पुगिसकेका थिए । सुदूरपश्चिम प्रदेशका नेकपा ओली समूहका इञ्चार्ज लेखराज भट्ट निकै सक्रिय थिए । ओली समूहले भीम रावललाई इञ्चार्जबाट हटाएर भट्टलाई जिम्मेवारी दिएको थियो ।

पार्टी विभाजनपछि ओली पहिलोपटक काठमाडौं बाहिरको सभालाई सम्बोधन गर्न पुगेका हुन् । यसप्रति सबैको चासो रहेको छ ।-फाइल तस्बिर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायिका विष्णु माझीलाई श्रीमानले किन बन्धक बनाए ?
गायिका विष्णु माझीलाई श्रीमानले किन बन्धक बनाए ?
मंसिर ३ गते मंगलबारको राशिफल यस्तो छ
रोल्पाबाट खाता खोल्यो कांग्रेसले  , सुकीदह-१ मा प्यानलै विजयी
रोल्पाबाट खाता खोल्यो कांग्रेसले , सुकीदह-१ मा प्यानलै विजयी
विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?
विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?
धादिङमा कांग्रेस-एमाले झडप, एमालेका तीन कार्यकर्ता गम्भीर घाइते !
माधव नेपाल कसैसँग डराउँदैन, काम्दैन र सम्झौता गर्दैन
माधव नेपाल कसैसँग डराउँदैन, काम्दैन र सम्झौता गर्दैन
संसद्का कर्मचारीलाई खाजा भत्तामा बाँडियो  १२ करोड !
संसद्का कर्मचारीलाई खाजा भत्तामा बाँडियो १२ करोड !
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
सामाजिक सुरक्षा भत्ताका लागी नयाँ व्यवस्था
सामाजिक सुरक्षा भत्ताका लागी नयाँ व्यवस्था

तपाईंले छुटाउनुभयो कि?