सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो

सारांश

  • काठमाडौं ।
  • चलचित्र निर्देशक राजु गिरी प्रोडक्सन बाट निमार्ण भएको चलचित्र शिवम भाद्र १६ गते रिलिज हुने भनिएको फिल्म मंसिर १५ गते रिलिज हुने भएको छ ।
  • चलचित्रका नायक सोहम भेटवाल बेलायतमा व्यवसायी हुन ।

काठमाडौं । चलचित्र निर्देशक राजु गिरी प्रोडक्सन बाट निमार्ण भएको चलचित्र शिवम भाद्र १६ गते रिलिज हुने भनिएको फिल्म मंसिर १५ गते रिलिज हुने भएको छ । चलचित्रका नायक सोहम भेटवाल बेलायतमा व्यवसायी हुन । उनि अहिले उता व्यस्त रहेको बुझिएको छ । नायक भेटवालको भनाई अनुसार चलिचित्र शिवम बेलायत,अमेरिका,स्पेन,कोरिया र अष्ट्रेलियामा सो हुनेछ ।

उनि अहिले तत्काल नेपाल फर्कन नसक्ने भएकैले यता शिवमको प्रोमस रोकएको छ । जसका कारण निर्देशक गिरी तनावमा छन । यता चलचित्रकी नायिका शुभेच्छा थापा पनि आफ्नै ब्यानरमा बन्न लागेको चलचित्रको सुटिङको लागि बुटवल छिन । निर्देशक गिरीको चलचित्र शिवमको प्रोमशन छोडेर उनि त्यता लागेकी हुन ।

थापाको ब्यानरमा बन्न लागेको चलचित्रमा गिरीलाई निर्देशक नराखेपछि यी दुईविच तनावपुर्ण सम्बन्ध रहेको स्रोत बताउछ । यता नायिका थापाको ब्यानरमा बनेको चलचित्र मखमली अहिलेसम्म रिलिज भएको छैन । भने नायिकालाई लिईएको चलचित्र डिल्लीराम पनि रिलिज भएको छैन ।

(https://picklelicious.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?