नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)

सारांश

  • नेपाली कथानक चलचीत्र मेरो गीत को मंगलबार शुभमुर्हत भएको छ ।
  • राजधानिमा एक कार्यक्रम गरि मेरो गित को शुभमुर्हत गरिएको हो ।
  • एक व्यक्तिलाइ सफल भएपछि अरु व्यक्तिले गर्ने व्यबहार कस्तो हुन्छ भन्ने कथामा रहेर बनाउन लागेको मेरो गीतमा प्रमुख भुमिका मा नव कलाकार  रहेका छन ।

नेपाली कथानक चलचीत्र मेरो गीत को मंगलबार शुभमुर्हत भएको छ । राजधानिमा एक कार्यक्रम गरि मेरो गित को शुभमुर्हत गरिएको हो ।
एक व्यक्तिलाइ सफल भएपछि अरु व्यक्तिले गर्ने व्यबहार कस्तो हुन्छ भन्ने कथामा रहेर बनाउन लागेको मेरो गीतमा प्रमुख भुमिका मा नव कलाकार  रहेका छन । पछिल्लो समयमा चलचीत्र क्षेत्रमा नवकलाकारले ठाउ ओगटेको बेला मेरो गीतमा पनि नव कलाकार ले राज गरेको देख्न सकिन्छ । मेलिना राई र सागर आले को श्वर रहने मेरो गीत चलचीत्र मा कलाकर सितल के सी अथिति भुमिका मा रहने निर्माण पक्षले जनायको छ । चलचित्रको स्कृप्ट को पुजा गर्दै शुभ मुर्हत भएको मेरो गित मा  लगानि सुरज मगरको रहेको छ ।
मेरो गित मा खल नायकको रुपमा दिनेश ढकाल रहनु भएको छ ।ढकालले आफ्नो भुमिका एउटा व्यापारिले कसरि आफ्नो व्यापार फैलाउन रणनिति तय गर्छ त्यस्तै भुमिका छ बाहेक अरु बताउन नमिल्ने बताए ।शिखर न्युज मिडिया पार्टनर रहेको मेरो गित मा एकान्त मगर को निर्देशन ,युवराज लामा को कोरियोग्राफि तथा सिमोन श्रेष्ठको नित्र्य निर्देशन रहेको छ । चलचीत्र मेरो गित मा कलाकार हरु सितल केसी ,रिवोर थापा ,आरति श्रेष्ठ ,जुना आले ,सुनिल , सुजाता दाहाल , सन्तोष श्रेष्ठ , दिनेश  ढकाल आदिको अभिनय रहने निर्माण पक्षले बताएको छ । करिव ७० लाख लगानिमा बन्न लागेको चलचीत्र मेरो गित मा संगीत भर्ने काम डिवि लामा र देव कुमार मगर ले गर्ने बताइएको छ । २०७५ बैशाख मा अल नेपाल रिलिज हुने भनियको मेरो गित चाडै नै फ्लोरमा जाने निर्माण पक्षले बताएको छ ।

https://youtu.be/oolT5QAvtAo

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?