नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे काे लक्ष्य !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे  काे लक्ष्य !

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • कप्तान पारस खड्का एक्लैले ४ विकेट लिँदा नेदरल्याण्ड १८९ रनमा समटिएकाे छ ।
  • नेदरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा पारसले ४ विकेट लिनु बाहेक साेमपाल कामीले ३ र बसन्त रेग्मि, सन्दिप लामिछने र करन केसीले समान एकएक विकेट लिए ।

काठमाडौँ, १६ साउन । कप्तान पारस खड्का एक्लैले ४ विकेट लिँदा नेदरल्याण्ड १८९ रनमा समटिएकाे छ । नेदरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा पारसले ४ विकेट लिनु बाहेक साेमपाल कामीले ३ र बसन्त रेग्मि, सन्दिप लामिछने र करन केसीले समान एकएक विकेट लिए ।

नेदरल्याण्डका लागि माइकल रिपनले ५१ बस दि लेडाले ३० र स्टिफन माएवर्गले २९ रन बनाउनु बाहेक अरुले खासै राम्राे प्रदर्शन गर्न सकेनन् ।

७२ रनमा ४ विकेट गुमाए पछि केहि सम्हालिएर रिपन र लेडाले अर्धसतकिय साझेदारी गरेका थिए । तर साेमपाल र बसन्तले एक एक विकेट लिएपछि विपक्षि टाेलि पूनः सम्हालिन सकेन । र १८९  मै समेटियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?