नेपाल प्रहरीलाई प्रविधीको अभावः प्रहरी महानिरीक्षक खनाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नेपाल प्रहरीलाई प्रविधीको अभावः प्रहरी महानिरीक्षक खनाल

सारांश

  • काठमाडौं, २० पुस ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना प्रविधिको अभावमा नेपाल प्रहरीलाई काम गर्न गाह्रो भएको गुनासो गरेका छन् ।
  • रौतहटमा आयोजित एक कार्यक्रममा उनले अपराध नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्न प्रविधिको अभाव हुँदा कठिन भएको बताएका हुन् ।

काठमाडौं, २० पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना प्रविधिको अभावमा नेपाल प्रहरीलाई काम गर्न गाह्रो भएको गुनासो गरेका छन् । रौतहटमा आयोजित एक कार्यक्रममा उनले अपराध नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्न प्रविधिको अभाव हुँदा कठिन भएको बताएका हुन् ।

अपराधीको प्रविधिको प्रयोग गरेर टाढैबाट विभिन्न किसिमको घटना गराउने गरेकाले प्रहरीलाई पनि प्रविधियुक्त बनाउनुपर्नेमा महानिरीक्षक खनालले जोड दिए । प्रहरीले समुदायसँग मिलेर शान्ति सुव्यवस्था कायम गर्न अघि बढिरहेको भन्दै उनले आचरण विपरीत कार्य गर्नेहरु प्रहरी संगठनमा अट्न नसक्ने चेतानवी समेत दिए ।

केही प्रहरी कर्मचारीको बदमासीका कारण सिङ्गो संगठननै बदनाम भएको उल्लेख गर्दै खनालले त्यस्ता खराब व्यक्तीलाई हटाउने काम भईरहेको बताए । उनले देश र जनताप्रति बफादार व्यक्ती मात्र अब प्रहरी संगठनमा रहने स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसका महामन्त्री डा होम शशांक कोइराला अस्पताल भर्ना
नेपाली कांग्रेसका महामन्त्री डा होम शशांक कोइराला अस्पताल भर्ना
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
२ दशमलव ८० अङ्कले  घट्यो नेप्से परिसूचक
२ दशमलव ८० अङ्कले घट्यो नेप्से परिसूचक
विहेको अघिल्लो दिनदेखि सम्पर्कविहीन खरेल भारतमा
विहेको अघिल्लो दिनदेखि सम्पर्कविहीन खरेल भारतमा
युवालाई स्वरोजगार बनाउन बिना धितो ऋण दिन सुरु
युवालाई स्वरोजगार बनाउन बिना धितो ऋण दिन सुरु
प्रहरी कुट्ने एआईजीका छोरा रातभर प्रहरी हिरासतमा, उल्टै प्रहरीविरुद्व उजुरी
प्रहरी कुट्ने एआईजीका छोरा रातभर प्रहरी हिरासतमा, उल्टै प्रहरीविरुद्व उजुरी
मतदातामा रहेको आशंका मेट्न एमालेको आग्रह
मतदातामा रहेको आशंका मेट्न एमालेको आग्रह
५० लाख दिए  प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
५० लाख दिए प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
यि हुन बिहिबारकाे मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरू
यि हुन बिहिबारकाे मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरू
बिस्टेकबाट यसरी बन्यो बिमस्टेक
बिस्टेकबाट यसरी बन्यो बिमस्टेक

तपाईंले छुटाउनुभयो कि?