बाढीले बगाएर २ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
२० पटक हेरिएको
Shares
बाढीले बगाएर २ जना बेपत्ता

सारांश

  • श्रावण २०, २०७४- नवलपरासीको सिमावर्ती दक्षिणी क्षेत्रमा बाढीले २ जनालाई बगाएर बेपत्ता बनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार झराही खोलामा आएको बाढीले पाल्हीनन्दन गाउँपालिका ३ का ११ वर्षीय कृष्ण गुप्ता र त्यहीका ६० वर्षका बृजलाल गुप्तालाई शुक्रबार बिहान साढे १० बजेतिर बेपत्ता बनाएको हो ।
  • पाल्हीनन्दन गाउँको परसीया भन्ने स्थानमा आएको भेलले उनीहरुलाई बगाएको हो ।

श्रावण २०, २०७४- नवलपरासीको सिमावर्ती दक्षिणी क्षेत्रमा बाढीले २ जनालाई बगाएर बेपत्ता बनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार झराही खोलामा आएको बाढीले पाल्हीनन्दन गाउँपालिका ३ का ११ वर्षीय कृष्ण गुप्ता र त्यहीका ६० वर्षका बृजलाल गुप्तालाई शुक्रबार बिहान साढे १० बजेतिर बेपत्ता बनाएको हो ।

पाल्हीनन्दन गाउँको परसीया भन्ने स्थानमा आएको भेलले उनीहरुलाई बगाएको हो । दुबैको खोजी जारी रहेको छ । बाढीले नवलपरासीको सिमावर्ती क्षेत्रमा एक दर्जन गाउँ डुबानमा परेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?