नेपाल विरुद्ध १ सय ५७ लक्ष्य पछ्याउँदै भारत !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नेपाल विरुद्ध १ सय ५७ लक्ष्य पछ्याउँदै भारत !

सारांश

  • काठमाडौँ, २९ भदौ ।
  • भारतमा जारी १९ वर्ष मुनीको चौकोणात्मक एकदिवसीय शृंखलामा भारत यु १९ ए विरुद्ध खेलिरहेको नेपालले १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • पहिले ब्याटिङ् गरेको नेपालले ४६ औँ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५६ रन बनाएको थियो ।

काठमाडौँ, २९ भदौ । भारतमा जारी १९ वर्ष मुनीको चौकोणात्मक एकदिवसीय शृंखलामा भारत यु १९ ए विरुद्ध खेलिरहेको नेपालले १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिले ब्याटिङ् गरेको नेपालले ४६ औँ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५६ रन बनाएको थियो ।

नेपालका लागि सन्दिप जोराले अर्धसतकिय पारी खेल्दै ६६ रन बनाए । त्यस्तै त्रित दासले ४६ र भिम शार्किले २६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । भारतका वाइडि मांगवानी एक्लैले ४ विकेट लिएका थिए ।

१ सय ५७ रनको झिनो लक्ष्य पछ्याइरहेको भारतिय टोलिले १९ औँ ओभरमा २ विकेट गुमाएर १ सय २० रन बनाएको छ ।

नेपालले यसअघि भारत यु१९ बि सँग ३९ रनले पराजित भएकाे थियाे भने अन्तिम खेल अफगानिस्तान यु १९ सँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?