हट एन्ड सेक्सीका कारण बलिउडमा चर्चा कमाउन सफल यी नायीका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
हट एन्ड सेक्सीका कारण बलिउडमा चर्चा कमाउन सफल यी नायीका

सारांश

  • बलिउड ट्यालेन्ट अभिनेत्रीले भरिभराउ छ ।
  • तर पनि बलिउडमा केही यस्ता अभिनेत्री छन् जो ट्यालेन्टले भन्दा बोल्ट अन्दाजले अर्थात अंग प्रदर्शनका कारणले टिकेका र बिकेका छन् ।
  • अहिले चर्चाको विषय ती अभिनेत्री हुन् ।

बलिउड ट्यालेन्ट अभिनेत्रीले भरिभराउ छ । तर पनि बलिउडमा केही यस्ता अभिनेत्री छन् जो ट्यालेन्टले भन्दा बोल्ट अन्दाजले अर्थात अंग प्रदर्शनका कारणले टिकेका र बिकेका छन् । अहिले चर्चाको विषय ती अभिनेत्री हुन् ।

जुन अभिनेत्री हट एन्ड सेक्सी अन्दाजका कारणले एकपछि अर्काे चलचित्रमा छाउन सफल छन् ।

उर्वशी रौतेला


अभिनेत्री उर्वशीको सुन्दरताले धेरैलाई घायल बनाएको छ । उर्वशीले अभिनेता सन्नी देवलको चलचित्र ‘सिंह साहब दी ग्रेट’ बाट बलिउड डेब्यु गरेकी हुन् । उर्वशीका बलिउडमा यस्ता केही चलचित्र छन् जो परिवारका साथ बसेर हेर्न सकिन्न । उनको अर्काे यस्तै चलचित्र ‘हेट स्टोरी ४’ आउने तरखरमा छ ।जरिन खानजरिनले बलिउका सबैभन्दा महँगा हिरो सलमान खानका साथ चलचित्र ‘वीर’ बाट अभिनयमा डेब्यु गरेकी थिइन् । यो चलचित्र हिट हुन सकेन । यो पारिवारिक चलचित्र थियो । यसपछि जरिनका सबै चलचित्र बोल्ड सिनले भरिएको सार्वजनिक भयो ।

इशा गुप्ता


इशाले पहिलो चलचित्रबाटै बोल्डनेसको सबै हद पार गरेकी थिइन् । यसपछि उनले केही राम्रो चलचित्रमा काम गरिन् । तर दर्शकले उनको अभिनय मन पराएनन् । अहिले सामाजिक संजालमा बोल्ड तस्बिर सार्वजनिक गरेको कारणले उनी चर्चामा छिन् ।

अमिषा पटेल

उनले अभिनयको सुरुआत सुपरहिट चलचित्र ‘गदर’ बाट गरेकी थिइन् । तर, अभिनयमा उनले सफलताको लामो सिँढी चढ्न भने असफल भइन् । अफरको अभावका कारण उनले पनि केही चलचित्रमा चर्चाका लागि अंग प्रदर्शन गरेकी थिइन् । तैपनि हिट हुन सकिनन् ।

सन्नी लियोनी

सन्नी पोर्न चलचित्र उद्योगबाट बलिउड भित्रिएकी हुन् । बलिउडमा पनि उनले चलचित्रभन्दा बढी चलचित्रका आइटम गीत गरेकी छन् ।

उनले जति चलचित्र अभिनय गरेकी छन् । ती सबै नियाल्ने हो भने उनी हट एन्ड सेक्सी अन्दाजमा नै देखिएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?