पतिको मृत्यु शोकमा रुँदा रुँदै पत्नीको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
पतिको मृत्यु शोकमा रुँदा रुँदै पत्नीको निधन

सारांश

  • साँचो मायाको बारेमा कहानी त धेरै सुनिएकै हो ।
  • आज हामी साँचो मायाको बारेमा जानकारी दिदैछौं ।
  • प्रायः मानिसहरु मायामा सँगै जीउने र सँगै मर्ने कसम खाने गरेका हुन्छन् ।

साँचो मायाको बारेमा कहानी त धेरै सुनिएकै हो । आज हामी साँचो मायाको बारेमा जानकारी दिदैछौं । प्रायः मानिसहरु मायामा सँगै जीउने र सँगै मर्ने कसम खाने गरेका हुन्छन् ।

धेरै केसमा साथ पनि दिने गरेका प्रमाणहरु भेटिएका छन् । तर सँगै मर्नेको कसम सयौंमा एकले मात्र पुरा गरेका हुन्छन् ।
एउटा गाउँको झुपडीमा एक बृद्ध दम्पति बस्दै आएका थिए । रोगबाट पिडित पति ६३ वर्षका महेश ठाकुरको मुत्यृ भएको थियो ।

६१ वर्षिय पत्नी शीलाबाई छिमेकीको घरमा गई रुँदै गर्दा उनको पनि त्यहीं मुत्यृ भएको थियो । एक घरबाट पति पत्नी दुइको एकैसाथ शव निकालिएको देखेर गाउँका मानिसहरु छक्क परेर हेरेका थिए ।

यी दम्पति बिच अटुट प्रेम रहेको गाउँलेहरुले बताएका छन् । दुवैले मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए । यी दुवैको शवयात्रामा गाउँका सबै मानिसहरु सहभागी भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?