प्रदेशसभाको बैठक सोमबार
सारांश
- हेटौँडा, २७ साउन ।
- प्रदेश नं ३ को बैठक सोमबार बस्ने भएको छ ।
- गत साउन ४ गतेदेखि प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले उठाएका विषय र सभामुख तथा उपसभामुख फरक दलको हुनुपर्नेलगायतका माग राखेपछि स्थगन भएको थियो ।
हेटौँडा, २७ साउन । प्रदेश नं ३ को बैठक सोमबार बस्ने भएको छ ।गत साउन ४ गतेदेखि प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले उठाएका विषय र सभामुख तथा उपसभामुख फरक दलको हुनुपर्नेलगायतका माग राखेपछि स्थगन भएको थियो ।
प्रदेशसभाको आज बस्ने कार्यव्यवस्था समितिको बैठकले सोमबारको बैठकमा केही विधेयक र मुख्यमन्त्री कार्यालयबाट भएको सार्वजनिक निर्णयको कार्यसूची पेश हुने प्रदेश सचिवलायका उपसचिव मोहन निरौलाले जानकारी दिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया