शिल्पा र छविराज ओझाको बैशाखमा बिहे हुने पक्का !!

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
शिल्पा र छविराज ओझाको बैशाखमा बिहे हुने पक्का !!

सारांश

  •  फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच चलचित्र ‘मंगलम’को रिलिजपछि विवाह हुने भएको छ ।
  • रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा शिल्पाको फिल्म क्षेत्र मात्रै नभइ जीवनमा समेत नजिकिएका थिए ।
  • नयाँ फिल्म ‘मंगलम’ को प्रचार प्रसारका क्रममा नेपालगन्ज पुगेका ओझाले फिल्म रिलिजपछि वैवाहिक जीवनमा बाँधिने बताएका हुन् ।
 फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच चलचित्र ‘मंगलम’को रिलिजपछि विवाह हुने भएको छ । रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा शिल्पाको फिल्म क्षेत्र मात्रै नभइ जीवनमा समेत नजिकिएका थिए ।
नयाँ फिल्म ‘मंगलम’ को प्रचार प्रसारका क्रममा नेपालगन्ज पुगेका ओझाले फिल्म रिलिजपछि वैवाहिक जीवनमा बाँधिने बताएका हुन् । शिल्पासँग फिल्म क्षेत्रमा सफलता पाएपछि व्यक्तिगत जीवनसमेत सफल हुने निश्चित गरी विवाह गर्ने योजनामा पक्का भएको निर्माता ओझाले बताएका छन् ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Surya Shrestha

    कति वर्षको लागि होला, यो बिहे । धोखा पाएर पनि नचेतेको मूर्ख ।

    Comment Author

    Krishna Thakuri

    हैन हो यिनीहरूकाे बिहे पनि कति फेरा हुन्छ हो 2/3 साल देखि बिहे पक्का भयो मात्र भन्छ

    Comment Author

    Ram P Rai

    la la thoka

    Comment Author

    Kul Basnet

    Fate ho ne jode

    Comment Author

    Balkrishna Regmi

    Hajur Ba r natinee ko biha, ha ha.

    Comment Author

    Sarita Bhandari

    भए छ भने सबैलाई थाह होला नि किन यिनको बिबाह को यत्रो चर्चा

    Comment Author

    Yam Magar

    बिहेकाे टुङगाे बैसाख मा मात्र हाेर

    Comment Author

    Khimu Rk

    Kina married garnura pahilae sabae garisakxau

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा  सप्तरी बन्द फिर्ता !!!
विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा सप्तरी बन्द फिर्ता !!!
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
आज उपत्यकामा ६ जना संक्रमित थपिए, तीन जनाको मृत्यु
कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्वार
कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्वार
एसियाड फुटबल मा नेपाल जापानसंग १-० ले पराजित
एसियाड फुटबल मा नेपाल जापानसंग १-० ले पराजित
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
आगामी बजेटबाट बृद्ध भत्ता ५ पुर्याइने
आगामी बजेटबाट बृद्ध भत्ता ५ पुर्याइने
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
नारायणीले बगायो केटो
नारायणीले बगायो केटो
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )

तपाईंले छुटाउनुभयो कि?