परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
३० पटक हेरिएको
Shares
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा

सारांश

  • काठमाडौँ – नेपालीहरुको महान् चाड वडा दसैं तथा शुभ दिपावलीको पावन अवसरमा गीत संगित धमाधम बजारमा आईरहेका छन् ।
  • यसै क्रममा चर्चित गायक भिमशेन खतिवडा र गायिका कल्पना गुरुङ्गको स्वरमा सजिएको “यसपालिको दशैं तिहार” बोलको गीत सार्वजनिक भएको छ ।
  • उक्त गीतमा नकुल खतिवडा, खिमा सापकोटा, स्‍मृति खतिवडा, सुशिला थापा र निमा लामाको अभिनय रहेको छ ।

काठमाडौँ – नेपालीहरुको महान् चाड वडा दसैं तथा शुभ दिपावलीको पावन अवसरमा गीत संगित धमाधम बजारमा आईरहेका छन् । यसै क्रममा चर्चित गायक भिमशेन खतिवडा र गायिका कल्पना गुरुङ्गको स्वरमा सजिएको “यसपालिको दशैं तिहार” बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा नकुल खतिवडा, खिमा सापकोटा, स्‍मृति खतिवडा, सुशिला थापा र निमा लामाको अभिनय रहेको छ ।

नेपाली मौलिकता बोकेको उक्त गीतमा समिर बिसिको शब्द संगित रहेको छ । “यसपालीको दसैं तिहार घर आउन पाईन” बोलको गीतलाई मेलम्ची मिडियाले बजारमा ल्याएको हो ।

Zolpidem/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?