शिथिल भएको अर्थतन्त्रलाई गति दिने नयाँ गठबन्धन: अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
शिथिल भएको अर्थतन्त्रलाई गति दिने नयाँ गठबन्धन: अध्यक्ष ओली

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन्।
  • नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताए।
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन्।
नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताए।
उनले मुलुकको संकट समाधानका लागि कांग्रेसँग मिलेर सरकार बनाउन लागिएको बताए। उनले एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२-०६३ सालको जनआन्दोलन गरेको स्मरण गरे।
सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल प्रचण्डल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने निर्णय गरिएको बताए।
उनले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियाालाई मार्गप्रशस्त गर्न आह्वान समेत गरे। प्रधानमन्त्री प्रचण्डले यहि असार २८ गते विश्वासको मत लिँदै छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लवलाई
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लवलाई
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा
पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा
“काँडा”को नाम ‘साइपाल’, १२ वटा गाउँपालिकाको नाम फेरियो
“काँडा”को नाम ‘साइपाल’, १२ वटा गाउँपालिकाको नाम फेरियो
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक  मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक  मुख्यमन्त्री पौडेल
दाङमा नेकपा कार्यदलको पहिलो बैठक, यस्तो भयो निर्णय
दाङमा नेकपा कार्यदलको पहिलो बैठक, यस्तो भयो निर्णय
भारतीय जुडो च्याम्पियनलाई बधाई
भारतीय जुडो च्याम्पियनलाई बधाई
दसैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
दसैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
काठमाडाँैको फोहोर फाल्न बन्द
काठमाडाँैको फोहोर फाल्न बन्द

तपाईंले छुटाउनुभयो कि?