पीपीएल क्रिकेट: पारस खड्काकाे टिम ६५ रनमै अलअाउट
सारांश
- काठमाडौं, १० कात्तिक।
- पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ ।
- कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि बुटबल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
काठमाडौं, १० कात्तिक। पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ । कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि बुटबल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
बुटवलले शनिबार भएको खेलमा चितवन राइनोजलाई ७० रनले पराजित गरेको हो । बुटवलले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको चितवन १६.५ ओभरमा ६५ रनमै अलआउट भयो ।
सोमपाली कामी कप्तान रहेको बुटवलले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई ७० रनले हरायो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया