आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
४० पटक हेरिएको
Shares
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० ले घटेको छ ।
  • आइतबा तोलामा ६०० ले नै घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला ६०० ले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० ले घटेको छ । आइतबा तोलामा ६०० ले नै घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २० रुपैयाँ घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?