प्रदेश २ मा पनि वामपन्थीकै सरकार

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् ।
  • सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै वामपन्थी सरकारकै नेतृत्व रहने उनले दाबी गरे ।
  • ‘हेर्दै जानोस् २ नम्बर प्रदेशमा पनि अब चाँडै वामपन्थीको नेतृत्वमा सरकार बन्ने निश्चित छ,’ धनकुटाको पाख्रिबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय तर्फको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास गर्दै दाहालले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै वामपन्थी सरकारकै नेतृत्व रहने उनले दाबी गरे ।

‘हेर्दै जानोस् २ नम्बर प्रदेशमा पनि अब चाँडै वामपन्थीको नेतृत्वमा सरकार बन्ने निश्चित छ,’ धनकुटाको पाख्रिबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय तर्फको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास गर्दै दाहालले भने।

२ नम्बर प्रदेशमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारको नेतृत्व गरेको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा छ। विश्वासको मत लिंदा वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले पनि समर्थन गरेको थियो।

दाहालले आगामी वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीचपार्टी एकताको औपचारिक घोषणा हुने निश्चित भएको जानकारी दिए। दुई पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिको ब्ुध्बर बस्ने बैठकले एकताबारे टुंगो लगाउने उनको भनाइ छ। ‘विशाल जनसभा गरेर दुवै पार्टीबीचको एकता घोषणा गर्ने तयारी गरिएको छ,’ उनले थपे, ‘अब समावेशी, लोकतान्त्रिक र एकीकृत पार्टीको घोषणासँगै समाजवादतर्फ उन्मुखमा हामी जुट्ने छौं।’

आजको कान्तिपुरमा खबर छ । 

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते
एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते
रास्वपाले आज धनगढीमा प्रादेशिक आमसभा गर्दै
रास्वपाले आज धनगढीमा प्रादेशिक आमसभा गर्दै
एकताको एक साता नबित्दै नेकपामा आन्तरिक विवाद, ओली हावी भएपछि असन्तुष्टि !
एकताको एक साता नबित्दै नेकपामा आन्तरिक विवाद, ओली हावी भएपछि असन्तुष्टि !
सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने :देउवा
सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने :देउवा
विवाहइतर सम्बन्धः हत्यादेखि आत्महत्यासम्को कारण बन्दै
विवाहइतर सम्बन्धः हत्यादेखि आत्महत्यासम्को कारण बन्दै
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने
लगानीकर्तामा देखिएको उत्साह एमालेप्रतिको विश्वास हो : महासचिव पोखरेल
लगानीकर्तामा देखिएको उत्साह एमालेप्रतिको विश्वास हो : महासचिव पोखरेल
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
जेट एयरवेजले डुवायो जिन्दगी
जेट एयरवेजले डुवायो जिन्दगी

तपाईंले छुटाउनुभयो कि?