मलेशियामा युनिक धमाका मिडिया पार्टनर शिखर न्युज ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ४, २०७४
|
|
४६ पटक हेरिएको
Shares
मलेशियामा युनिक धमाका मिडिया पार्टनर शिखर न्युज ।

सारांश

  • मलेसियामा युनिक धमाका आयोजना हुन अब ७ दिन बाकी यि कलाकारले धमाका मच्चाउने छन् ।
  • प्रकाश योगी /मलेसिया मलेसियामा मुस्लिमहरुको महान पर्ब र रोजगारीका लागी मलेसियामा रहेका नेपालीहरुको लामो बिदाको आबसरमा युनिक धमाका ६ आयोजना हुनेभएको छ ।
  • सो धमाका मा नेपालबाट ५ जना कलाकार मलेसिया आउने भएका छन् ।
मलेसियामा युनिक धमाका आयोजना हुन अब ७ दिन बाकी यि कलाकारले धमाका मच्चाउने छन् ।
प्रकाश योगी /मलेसिया
मलेसियामा मुस्लिमहरुको महान पर्ब र रोजगारीका लागी मलेसियामा रहेका नेपालीहरुको लामो बिदाको आबसरमा युनिक धमाका ६ आयोजना हुनेभएको छ ।

सो धमाका मा नेपालबाट ५ जना कलाकार मलेसिया आउने भएका छन् । चर्चित हास्य कलाकार दमन रुपाखेति, डान्सर तथा नायिका रीया श्रेष्ठ, पप गायक टंक तिमिल्सिना, लोक गायक बिक्रम जंग शाह र लोक गायिका सबिता परियार युनिक धमाका ६ मा प्रस्तुती दिन मलेसिया आउने भएका छन् ।

कार्यक्रम जुन २५ तारिक रिभर भ्युको सभा हल मुहार जुन २६ तारिक बातु लाप्पान र जुन २७ सप्तरंगीको सभा हल मुहारमा मलेसियाको समय अनुसार १२ बजे देखी सन्चालन हुने छ।ग्रेट कंचनजंगा एस.डि.एन.बि.एच.डि को ब्यबस्थापन मा आयोजना हुने कार्यक्रमको मिडियापार्टनर शिखर न्युज रहने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै
चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै
मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
सिण्डिकेट तोड्ने सरकारका प्रतिनिधि यसरी परे यातायात व्यवसायीको घेरामा
सिण्डिकेट तोड्ने सरकारका प्रतिनिधि यसरी परे यातायात व्यवसायीको घेरामा
एकै दिन एक सय ८३ मतदाता थपिए
एकै दिन एक सय ८३ मतदाता थपिए
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति
संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’
‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’