प्रदेश ४ को बजेट आज आउदै, १ खर्ब २ करोड

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
प्रदेश ४ को बजेट आज आउदै, १ खर्ब २ करोड

सारांश

  • पोखरा, १९ वैशाख ।
  • प्रदेश ४ ले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि बुधबार बजेट सार्वजनिक गर्ने भएको छ ।
  • प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ खर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने तयारीमा छन् ।

पोखरा, १९ वैशाख ।

प्रदेश ४ ले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि बुधबार बजेट सार्वजनिक गर्ने भएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ खर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने तयारीमा छन् ।

बजेट प्रशासनिक खर्च केन्द्रीत हुने भए पनि पर्यटन, उर्जा, कृषि, वन, उद्योग, सडक र पूर्वाधार विकासलाई प्राथमिकताका साथ ल्याउने बताएका छन् ।

बजेट विकासमुखी बजेको तत्कालै खर्च गर्न सकिने ठाउँमा मात्रै योजना बताएको मन्त्रालयले जानकारी दिएको छ । त्यसै विपत व्यवस्थापनका लागि ३ करोडको कोष, स्वास्थ्यका लागि २ करोडको कोष स्थपना गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?