प्रधानमन्त्री ओली क्याप्टेन हेर्न हलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली क्याप्टेन हेर्न हलमा

सारांश

  • सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका प्रभावशाली नेता तथा मन्त्रीहरुको जम्बो टोली लिएर चलचित्र ‘क्याप्टेन’ हेर्न आज सिटी सेन्टरमा रहेको बिग मुभिज पुगेका छन् ।
  • प्रधानमन्त्री ओली बुबा मोहनप्रसाद, पत्नी राधिका शाक्य, नेकपा महासचिव विष्णु पौडेलल, मुख्यमन्त्री शंकर पोखरेल, मन्त्रीद्धय रघुवीर महासेठ, भानुभक्त ढकाल, प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार डा.
  • राजन भट्टराई, सांसद जुलीकुमार महतोलगायत नेताका साथमा सिटी सेन्टर पुगेका थिए ।

सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका प्रभावशाली नेता तथा मन्त्रीहरुको जम्बो टोली लिएर चलचित्र ‘क्याप्टेन’ हेर्न आज सिटी सेन्टरमा रहेको बिग मुभिज पुगेका छन् ।

प्रधानमन्त्री ओली बुबा मोहनप्रसाद, पत्नी राधिका शाक्य, नेकपा महासचिव विष्णु पौडेलल, मुख्यमन्त्री शंकर पोखरेल, मन्त्रीद्धय रघुवीर महासेठ, भानुभक्त ढकाल, प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार डा. राजन भट्टराई, सांसद जुलीकुमार महतोलगायत नेताका साथमा सिटी सेन्टर पुगेका थिए ।

नेपाली चलचित्र जगतका सुपरस्टार भुवन केसीले निर्माण गरेको उक्त चलचित्र ‘क्याप्टेन’ मा मुख्य भूमिका भुवका छोरा मेगास्टार अनमोल केसीको छ । दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रमा अनमोलको साथमा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सनविक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाजिर र शिल्पाको ‘काजगपत्र’ चैत्रमा
नाजिर र शिल्पाको ‘काजगपत्र’ चैत्रमा
चर्चित हिरोइनको पकेट मार्ने धन्दा
चर्चित हिरोइनको पकेट मार्ने धन्दा
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
फेरि थपिए ९ जना कोरोना संक्रमित, कहाँ कहाँबाट थपिए ?
फेरि थपिए ९ जना कोरोना संक्रमित, कहाँ कहाँबाट थपिए ?
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
सुनौलीमा भारतीय एसएसबीको कडा जाँच र खानतलासी, ढुवानी प्रभावित
सुनौलीमा भारतीय एसएसबीको कडा जाँच र खानतलासी, ढुवानी प्रभावित
एमसीसीमा अमेरिकी अडानः सर्त पालना गरेमात्रै शोधभर्ना
एमसीसीमा अमेरिकी अडानः सर्त पालना गरेमात्रै शोधभर्ना
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
पार्टीभित्रको गुटबन्दी र भागबण्डा तत्काल अन्त्य हुनुपर्छ : शशांक कोइराला
पार्टीभित्रको गुटबन्दी र भागबण्डा तत्काल अन्त्य हुनुपर्छ : शशांक कोइराला
पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण
पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण