फूटबलमा नेपाललाई स्वर्ण पदक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २४, २०७६
|
|
१५ पटक हेरिएको
Shares
फूटबलमा नेपाललाई स्वर्ण पदक

सारांश

  • तह्रो दक्षिण एशियाली खेलकुदअन्तर्गत आज सम्पन्न फूटबल खेलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।
  • त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै स्वर्ण जितेको हो ।
  • सागमा नेपालका लागि यो ५१ औं स्वर्ण पदक हो ।

तह्रो दक्षिण एशियाली खेलकुदअन्तर्गत आज सम्पन्न फूटबल खेलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै स्वर्ण जितेको हो । सागमा नेपालका लागि यो ५१ औं स्वर्ण पदक हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?