आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल

सारांश

  • काठमाडौं, पुस २४ ।
  • प्रहरीको खोजी सूचीमा रहेका नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवालले आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार भएको आशय प्रकट गरेका छन् ।
  • सोमबार बिहान १० बजेर २४ मिनेट जाँदा सामाजिक सञ्जाल ट्विटरमा ‘प्रिय २०१७ सबै पाठकका लागि धन्यवाद, प्रिय २०१८ म तयार छु’ लेखेका छन् ।

काठमाडौं, पुस २४ । प्रहरीको खोजी सूचीमा रहेका नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवालले आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार भएको आशय प्रकट गरेका छन् ।

सोमबार बिहान १० बजेर २४ मिनेट जाँदा सामाजिक सञ्जाल ट्विटरमा ‘प्रिय २०१७ सबै पाठकका लागि धन्यवाद, प्रिय २०१८ म तयार छु’ लेखेका छन् ।

काठमाडौं प्रहरी परिसरले केही दिनअघि ललितपुरलाई पत्र लेख्दै सिलवाललाई बयानका लागि उपस्थित गराउन भनेको थियो । तर, त्यसअघि नै सिलवाल मलेसिया पुगेका थिए । त्यसयता सिलवालको प्रहरीले व्यापक खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइसिसी लिग-२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
आइसिसी लिग-२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ बिक्री ?
सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ बिक्री ?
बासमती सागदेखि लोकल खसी र कुखुरा पाइने काठमाडौँ भित्रको अर्गानिक फार्म हाउस (भिडियो)
बासमती सागदेखि लोकल खसी र कुखुरा पाइने काठमाडौँ भित्रको अर्गानिक फार्म हाउस (भिडियो)
अध्यक्ष ओली यूरोपेली संघ प्रतिनिधिमण्डल शिष्टाचार भेट
अध्यक्ष ओली यूरोपेली संघ प्रतिनिधिमण्डल शिष्टाचार भेट
लागूऔषध सहित पक्राउ
लागूऔषध सहित पक्राउ
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
साताको पहिलो दिन सुनको मूल्यमा गिरावट
साताको पहिलो दिन सुनको मूल्यमा गिरावट
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ महिला वेपत्ता: खोजीमा व्यापक सुरक्षाकर्मी परिचालन
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ महिला वेपत्ता: खोजीमा व्यापक सुरक्षाकर्मी परिचालन
विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह
विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह
दिल्लीसँग हारेर प्लेअफबाट बाहिरिएपछि कोहलीले बताए हारको कारण
दिल्लीसँग हारेर प्लेअफबाट बाहिरिएपछि कोहलीले बताए हारको कारण