फेरि कांग्रेस तताए यि दाइ भाइले
सारांश
- काठमाडौं, २ असार ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले कोइराला दाजुभाईको मिलनले राजनीति तातेको छ ।
- स्रोतका अनुसार पछिल्लो समय महामन्त्री समेत रहेका डा.
काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले कोइराला दाजुभाईको मिलनले राजनीति तातेको छ । स्रोतका अनुसार पछिल्लो समय महामन्त्री समेत रहेका डा. सशांक कोइराला सभापति देउवासँग नजिकिएका थिए ।
देउवाको खासै विरोध नगर्ने सशांकको यो शालिनतालाई आगामी महाधिवेशनमा देउवाकै समर्थनमा सभापति उठ्न लागेको सम्म अड्कलबाजी गरिएको थियो । तर, नेता डा. शेखर कोइरालाले सशांकलाई आज उनकै निवासमा पुगी भेट गरेर देउवालाई नयाँ सन्देश प्रवाह गरे ।
सशांक र शेखरबीच शनिबार (आज) सशांक निवास टोखामा ऐतिहाँसिक भेटवार्ता भएको बताईएको छ । स्रोतका अनुसार उनीहरुलाई युवा नेताहरुले दबाब दिएर मिलन गराएका हुन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Dil Bahadur Bam
badhai xa
Gurung Purna
हुने वाला केही हैन
Babu Ram Paudel
Ab congress lai by by vana hunxa 50 yrs samma la?
Chitra Rana
girija chorle maobadi Sangat kum jodera afno ichha purtigarna parti jhatam paryo . nepaicongress k koirala pariwarko pewaho.
Dipesh Malbule
Chaitra baishakh ma natatera pus magh ko jado ma tatxan ta kura sunda ni haso lagxa
Dev Waiba
murdabat