बडादशैमा सिटी सेन्टरको ‘दशै बोनान्जा’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
१७ पटक हेरिएको
Shares
बडादशैमा सिटी सेन्टरको ‘दशै बोनान्जा’

सारांश

  • देशकै सर्वाधिक जनसंख्याले उत्साहका साथ मनाउने पर्व बडादशैको अवसर पारेर देशका विभिन्न व्यवसायिक घरानाहरुले दशै लक्षित कार्यक्रम गरिरहेका छन् ।
  • यही क्रममा काठमाडौँको सिटी सेन्टरले पनि दशै बोनान्जा विशेष स्कीम घोषणा गरेको छ ।
  • उक्त स्कीम अन्तर्गत विभिन्न आकर्षक पुरस्कारहरु समेत राखिएको छ ।

देशकै सर्वाधिक जनसंख्याले उत्साहका साथ मनाउने पर्व बडादशैको अवसर पारेर देशका विभिन्न व्यवसायिक घरानाहरुले दशै लक्षित कार्यक्रम गरिरहेका छन् । यही क्रममा काठमाडौँको सिटी सेन्टरले पनि दशै बोनान्जा विशेष स्कीम घोषणा गरेको छ । उक्त स्कीम अन्तर्गत विभिन्न आकर्षक पुरस्कारहरु समेत राखिएको छ ।

यस स्कीम अन्तर्गतको लक्की ड्रमा सिटी सेन्टर आउने जो–कोही पनि सहभागि हुन सक्नेछन् । मलमा आउने तर सपिङ नगर्नेले पनि उक्त लक्की ड्रमा भाग लिई पुरस्कार जित्न सक्ने सिटी सेन्टरले जनाएको छ । कात्तिक १६ गतेसम्म चल्ने स्कीममा पहिलो पुरस्कार TVS RTR 150cc, दोस्रो पुरस्कार TVS Jupiter 110cc, तेस्रो पुरस्कार  43 inch LED TV for 2, चौथो पुरस्कार Double door Refrigerator, पाँचौ पुरस्कार Front load Washing Machine र छैठौ पुरस्कार Vacuum cleaner, Halogen heater and Iron राखिएको छ ।

यसबाहेक सिटी सेन्टर भित्र रहेको पसलहरुमा ग्राहकका लागि हरेक सामानको खरिदमा विशेष छुटको व्यवस्था पनि मिलाइएको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?