नुवाकोटमा रामशरण महतको मोटर लक्षित गरी विष्फोटन (तस्विरहरु)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
३१ पटक हेरिएको
Shares
नुवाकोटमा रामशरण महतको मोटर लक्षित गरी विष्फोटन (तस्विरहरु)

सारांश

  • नुवाकोट – चुनावी प्रचारप्रसारमा हिडेका नुवाकोट क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको गाडीलाई लक्षित गरी शुक्रबार बिहान १० बजे बम विस्फोट गराइएको छ ।
  • प्रतनिधिसभा क्षेत्र नं १का उम्मेदवार डा.
  • रामशरण महत र प्रदेशसभा ‘ख’ का उम्मेदवार रमेशकुमार महतको गाडीलाई लक्षित गर्दै  ककनी गाँउपालिका वडा नं.

नुवाकोट – चुनावी प्रचारप्रसारमा हिडेका नुवाकोट क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको गाडीलाई लक्षित गरी शुक्रबार बिहान १० बजे बम विस्फोट गराइएको छ ।

प्रतनिधिसभा क्षेत्र नं १का उम्मेदवार डा.रामशरण महत र प्रदेशसभा ‘ख’ का उम्मेदवार रमेशकुमार महतको गाडीलाई लक्षित गर्दै  ककनी गाँउपालिका वडा नं. ५ काउलेथानामा प्रेसरकुकुर बम विस्फोट बम विस्फोट हो । विष्फोटबाट उम्मेदवारहरूसँगै चुनावीप्रचारमा हिडेका ५ जना कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सबिन लामा, र रमेश राई रहेका छन् भने एक जना घाइतेको नाम खुल्न बाँकी रहेको छ ।

उम्मेदवार महतद्धय चढेको बा.१४ च ७०४१ नं को गाडीलाई बम विस्फोट गराएको भए पनि कार्यकर्ता चढेको बा. १६ च ६६५ नं गाडीमा विस्फोट भएको हो। घाइते भएकाहरूलाई उपचारको लागि काठमाडौँ लगिएको उम्मेदवार रमेशकुमार महतले जानकारी दिए। विस्फोटबाट बा. १६ च ६६५ नं गाडीमा क्षति पुगेको छ।

यसअघि जाजरकोट, रोल्पा, भोजपुर, संखुवासभामा उम्मेदवार लक्षित गरि विष्फोटनको घटनाहरु भएका थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhim Gurung

    Jasta lutahalai naxod

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लाका खेलाडीको काठमाडौमा भिडन्त, आयोजकले खायो ४ गोल !
हुम्लाका खेलाडीको काठमाडौमा भिडन्त, आयोजकले खायो ४ गोल !
पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा
पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका लागि उम्मेदवार
कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका लागि उम्मेदवार
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान
माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान
सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप : अध्यक्ष नेपाल
सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप : अध्यक्ष नेपाल
प्रकाशशरण महत र ईश्वर पोखरेलबीच   प्रतिस्पर्धा
प्रकाशशरण महत र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !

तपाईंले छुटाउनुभयो कि?