बार्सिलोना कोपा डेल रेको फाइनलमा,रियलको मैदानमा सानदार जित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
बार्सिलोना कोपा डेल रेको फाइनलमा,रियलको मैदानमा सानदार जित

सारांश

  • काठमाडौं १६,फागुन ।
  • रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा सानदार जित दर्ता गर्दै बार्सिलोनाले स्पेनिस कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ ।
  • लुइस सुआरेजको दुई गोलमा बार्सिलोनाले ३-० को जित दर्ता गरेको हो ।

काठमाडौं १६,फागुन ।रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा सानदार जित दर्ता गर्दै बार्सिलोनाले स्पेनिस कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ ।

लुइस सुआरेजको दुई गोलमा बार्सिलोनाले ३-० को जित दर्ता गरेको हो । यससँगै समग्रमा बार्सिलोना ४-१ को जितसँगै प्रतियोगिताको उपाधि भिडन्तमा पुगेको छ । यसअघि क्याम्प नोउमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।

खेलको ५० औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६९ औं मिनेटमा राफेल भारानेले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो । नेल्सन सेमेडोको क्रस सुआरेजसम्म पुग्नु अघि भारानेले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।

६९ औं मिनेटमा राफयल भरानेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले दोब्बर अग्रता बनाएको थियो । ७३ औं मिनेटमा स्वारेजले पेनाल्टीबाट अर्को गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी मुद्राको विनिमय सञ्चिती  १६ खर्ब ९६ अर्ब कायम
विदेशी मुद्राको विनिमय सञ्चिती १६ खर्ब ९६ अर्ब कायम
काँग्रेसको प्रतिनिधि सभामा बहुमत सम्भव होला ?
काँग्रेसको प्रतिनिधि सभामा बहुमत सम्भव होला ?
महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन
महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै
मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै
Where to Find a Bride Right from
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
केन्द्रिकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे
केन्द्रिकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे

तपाईंले छुटाउनुभयो कि?