बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन

सारांश

  • मंसिर २३ – स्याङ्जाका दुई प्रतिनिधिसभा र चार वटै प्रदेशसभाको मतगणना हुन सकेको छैन ।
  • क्षेत्र नम्बर २ मा भएको विवादका कारण अरु क्षेत्रमा पनि मतगणना हुन नसकेको हो ।
  • शनिबार दिउँसो १ बजेदेखि गणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिनुभयो ।

मंसिर २३ – स्याङ्जाका दुई प्रतिनिधिसभा र चार वटै प्रदेशसभाको मतगणना हुन सकेको छैन । क्षेत्र नम्बर २ मा भएको विवादका कारण अरु क्षेत्रमा पनि मतगणना हुन नसकेको हो ।

शनिबार दिउँसो १ बजेदेखि गणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिनुभयो । बिहीबार दोश्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि बुथ कब्जा गरेको आरोपप्रत्यारोपमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच तनाव बढेपछि अहिलेसम्म मतगणना हुन नसकेको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?