चिठ्ठामा पनि हार्‍यो कांग्रेस !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
४० पटक हेरिएको
Shares
चिठ्ठामा पनि हार्‍यो कांग्रेस !

सारांश

  • काठमाडाै, ४ असार ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने १३ सांसदमध्ये ७ जनाको पदावधि २ वर्ष कायम भएको छ।
  • सोमबार राष्ट्रियसभामा भएको गोलाप्रथामा कांग्रेसका आधाभन्दा बढी सांसदको पदावधि जम्मा २ वर्ष मात्र कायम भएको हो।

काठमाडाै, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने १३ सांसदमध्ये ७ जनाको पदावधि २ वर्ष कायम भएको छ।

सोमबार राष्ट्रियसभामा भएको गोलाप्रथामा कांग्रेसका आधाभन्दा बढी सांसदको पदावधि जम्मा २ वर्ष मात्र कायम भएको हो।

त्यसैगरी राष्ट्रिसभाका दलका नेता सुरेन्द्र पाण्डेसहितका ७ सांसदलाई २ वर्षे कार्यकालको चिठ्ठा परेको हो। अन्य २ सांसदको अवधि ४ वर्षे भएको छ।

एसरी हेर्दा अबको ४ वर्षपछाडि राष्ट्रियसभामा कांग्रेसका चार सांसद मात्र बाकी रहनेछन्।

कांग्रेसका तर्फबाट जितेन्द्र देव, रमेशजंग रायमाझी, अनिता देवकोटा र प्रकाश पन्तले पूर्ण कार्यकाल अर्थात ६ वर्षको चिठ्ठा परेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?