देउवाले धान रोप्दै भने: फेरि एक नम्बर पार्टी बनाउँछु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
१२
|
१९ पटक हेरिएको
Shares
देउवाले धान रोप्दै भने:  फेरि एक नम्बर पार्टी बनाउँछु

सारांश

  • काठमाडाै, १५ असार ।
  • नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।
  • नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले असार १५ धान दिवसको अवसरमा शुक्रबार  भक्तपुरको बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै उनले सबै मिलेर पार्टीलाई अगाडि बढाउनु पर्ने बताएका हुन्।

काठमाडाै, १५ असार । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।

नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले असार १५ धान दिवसको अवसरमा शुक्रबार  भक्तपुरको बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै उनले सबै मिलेर पार्टीलाई अगाडि बढाउनु पर्ने बताएका हुन्।

सभापति देउवाले भने,‘कांग्रेस आगामी दिनमा सबै एक भएर अगाडि बढे पुनः देशकै एक नम्बर पार्टी हुन्छ’ रोपाइँ कार्यक्रममा नेपालको सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको बताउँदै उनले  धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको दावी गरे। 

(andeglobal.org)

प्रतिक्रिया

12 कमेन्ट

    Comment Author

    किरण राना मगर

    तेहि हिलोमा गाडेर संखा फुक्नु पर्नेहो

      Comment Author

      Hari Kumar Shrestha

      तिर सही ठाँउमा लाग्यो है !

    Comment Author

    Jay Yadav

    लाग्दाइछ बढो ले लाइफ मा पहिलो चोटि धान को बीउ लाइ हात ले छोएको छ

    Comment Author

    Netra Gurung

    शेर बहादुरले रूख ढालेर धानबारीलाई एक नम्वर बनाउने भो हहहह……

    Comment Author

    Pra Lax Gyan

    येसै गरि धानको बिउ रोप्दै गरे खानाले मरिन्न सेरु पाटी भनेको त तेस्तै हो???

    Comment Author

    Sanjaya Shrestha

    देउवा जि मुखले काठमाडौं मा बसेर बोल्न सारै सजिलो हुन्छ

    Comment Author

    Ganga Prashad Bhandari

    धान रोपेको हेर्दैमा देऊपाले एक नम्बर पाटीबनाएको ा

    Comment Author

    DP Jhapali

    धान रोपेर १ नम्बर पार्टि बन्ने भए सबै कृषकहरू १ नम्बर पार्टिका नेता बन्थे…

    Comment Author

    Pukar Thapa

    जाँड ले छोडया छैन होला ।

    Comment Author

    Stha Ramila

    hor.. heee.

    Comment Author

    Stha Ramila

    jati banaunu vo dewa j pugyo aba hos naya pidilye banaunu dinuhos

    Comment Author

    Padam Bhattarai

    एक नम्बर खतम कि एक नम्बर राम्रो बुझ्न सकिएन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 12
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?