बैंक तथा बित्तिय सस्थाहरुलाई कारवाही गर्ने !
सारांश
- काठमाडाै, १६ वैशाख ।
- नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बैकिङ क्षेत्रमा अनुशासन कायम गर्न नसक्ने बैंक तथा बित्तिय सस्थाहरुलाई कारवाही गर्ने बताएका छन् ।
- राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले बैंक तथा बित्तिय सस्थाहरुमा हुन सक्ने अनियमितता प्रति राष्ट्र बैक सचेत रहेको स्पष्ट पारेका छन ।
काठमाडाै, १६ वैशाख । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बैकिङ क्षेत्रमा अनुशासन कायम गर्न नसक्ने बैंक तथा बित्तिय सस्थाहरुलाई कारवाही गर्ने बताएका छन् ।
राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले बैंक तथा बित्तिय सस्थाहरुमा हुन सक्ने अनियमितता प्रति राष्ट्र बैक सचेत रहेको स्पष्ट पारेका छन । शिवाकोटीले बित्तिय अनुशासन कायम गर्न नसक्नेलाई कारवाही गरिने पनि बताए ।
डेपुटी गर्भनर शिवाकोटीले मुलुकको सवै स्थानिय तहमा ‘क’ बर्गका बैंकहरुको शाखा बिस्तार गर्न केन्द्रीय बैंक लागि परेको बताए । केन्द्रिय बैंकले सबै जनताको पहुँचमा बैकिङ सेवा पु¥याउन आवश्यक निति र पुर्वाधार तयार गरेको उनको भनाई थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया