भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी

सारांश

  • भद्रपुर, १९ असार ।
  • स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनमा भद्रपुर नगरपालिकाबाट वडा नं ४ मा नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्ष हंशधर राजवंशीसहित एक महिला सदस्य सविता पुरीले ८४७ मत ल्याएर विजय हासिल गर्नु्भएको छ ।
  • राजवंशीले ९०९ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) कहरसिंह राजवंशीले ६८९ मत प्राप्त गर्नुभएको छ ।

भद्रपुर, १९ असार । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनमा भद्रपुर नगरपालिकाबाट वडा नं ४ मा नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्ष हंशधर राजवंशीसहित एक महिला सदस्य सविता पुरीले ८४७ मत ल्याएर विजय हासिल गर्नु्भएको छ ।

राजवंशीले ९०९ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) कहरसिंह राजवंशीले ६८९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, सोही वडामा दलिततर्फ वडा सदस्यमा एमालेका कल्पना दर्नालले ८५९, सन्ध्या हराले ८१३ मत ल्याएर विजयी हुनुभएको छ ।

एक सदस्य पदमा एमालेका गङ्गा बराल र माओवादी केन्द्रका दिलीप लिम्बूले ८११÷८११ मत ल्याएर बराबरी भएपछि गोला प्रथाबाट दिलीप लिम्बूले जित हासिल गर्नुभयो ।

साथै, भद्रपुर नगरपालिकाकै वडा नं ५ मा नेपाली काँग्रेसका बन्धु कार्कीसहित समूह विजयी भएर खाता खोलेका छन् । कार्कीले एक हजार ३५ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका देवु घिमिरेले ४६२ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
तामाकाेशी सेयर: रातारात कराेडपति बन्न खाेज्दा धन्नै राेडपति !
तामाकाेशी सेयर: रातारात कराेडपति बन्न खाेज्दा धन्नै राेडपति !
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
ए डिभिजन लिग फुटबल:  एनआरटीमाथि च्यासलको  जित
ए डिभिजन लिग फुटबल: एनआरटीमाथि च्यासलको जित
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी
हुलाक टिकट प्रकाशनमा
हुलाक टिकट प्रकाशनमा
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि रु ५० हजार
भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि रु ५० हजार
राष्ट्रियसभा बैठक : परियोजनादेखि वाइडबडीसम्मका कुरा
राष्ट्रियसभा बैठक : परियोजनादेखि वाइडबडीसम्मका कुरा
सुनचाँदीको भाउ बढ्यो
सुनचाँदीको भाउ बढ्यो

तपाईंले छुटाउनुभयो कि?