ट्याक्सीमाण्डु राईड सेरिङ्ग एपमा आज साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
३३ पटक हेरिएको
Shares
ट्याक्सीमाण्डु राईड सेरिङ्ग एपमा आज साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने

सारांश

  • ट्याक्सीमाण्डु आज (मंगलबार) साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने भएको छ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री र व्यवसायी तथा मजदुरहरूको वार्तापछि आज गरिएको सार्वजनिक यातायात बन्द फिर्ता लिइएको छ।
  •  यातायात व्यवसायी तथा मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निःशुल्क सेवा दिने घोषणा गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?