सशस्त्र प्रहरीमा डिआईजी लफडा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
४६ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीमा डिआईजी लफडा !

सारांश

  • काठमाडौं, २४ बैशाख।
  •  सशस्त्र प्रहरी बलमा डिआईजी सरुवाको लफडा भएको छ।
  • सरुवा सूचि सार्वजनिक गरेर पनि सशस्त्रले सूचि हटाएको छ ।

काठमाडौं, २४ बैशाख। सशस्त्र प्रहरी बलमा डिआईजी सरुवाको लफडा भएको छ।

सरुवा सूचि सार्वजनिक गरेर पनि सशस्त्रले सूचि हटाएको छ । 

आइतबार साँझ सरुवा भएका ८ डिआईजीको सूची वेभसाइडमा राखिएको थियो । तर, प्रधानमन्त्री लगायत अधिकारीसँग छलफल नै नगरी सरुवा गरेको खुलेपछि हतार हतार सूची लुकाइएको स्रोत बताउँछ ।

सरुवा सूचीअनुसार मन्दिप श्रेष्ठलाई सुनसरीस्थित बराह बाहिनी, डिआईजी चिरन्जीवी अधिकारीलाई पोखरास्थित मुक्तिनाथ बाहिनी, नगेन्द्र थापालार्य दिपायलस्थित वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई सुर्खेतस्थित महेश्वरी बाहिनीमा सरुवा थियो।

त्यस्तै डिआईजी सुरज कुमार श्रेष्ठ आईजिपीको सचिवालय, बावुराम पाण्डे मद्दती सेवा निर्देशनालय, खड्ग राई महानगरीय सशस्त्र प्रहरीको कार्यालय र बसन्त कुमार बानियाको कार्य विभागमा सरुवा भएको थियो। जून सूचीलाई हेरेफेर गरी सोमबार फेरि अर्को सूची निकाल्न लागिएको स्रोत बताउँछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
रुसी सेनामा कार्यरत नेपाली युवा भन्छन् : आफ्नै देशको परिस्थितिले रुसी सेना बनायो
रुसी सेनामा कार्यरत नेपाली युवा भन्छन् : आफ्नै देशको परिस्थितिले रुसी सेना बनायो
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
जुम्लामा हथ्कडीसहितको नाङ्गो जुलुश
जुम्लामा हथ्कडीसहितको नाङ्गो जुलुश
कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष ओलीलाई किन यस्तो भनियो ?
कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष ओलीलाई किन यस्तो भनियो ?
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन  मतपत्र च्यात्नेको थप सम्मान !
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मतपत्र च्यात्नेको थप सम्मान !
“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)
“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
सहकारी छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)
सहकारी छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)
चीनको मङ्गल मिसनले पठायो पृथ्वी र चन्द्रमाबीचको यो तस्बिर
चीनको मङ्गल मिसनले पठायो पृथ्वी र चन्द्रमाबीचको यो तस्बिर