भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ

सारांश

  • मघ १२, काठमाण्डौ ।
  • विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली स्वेदश फर्किने क्रममा विमानस्थलमा कालो झण्डा देखाउन पुगेका नेपाल विद्यार्थी संघका नेताहरु परेका छन् ।
  • केहीबेर अघि ओली विमानस्थलमा ओर्लने वित्तिकै विरोधस्वरुप कालो झण्डा देखाउन पुगेका नेविंघका केन्द्रिय सदस्य सुशील भट्टलगायत अन्य नेता कार्यकर्ताहरु पक्राउ परेका हुन् ।

मघ १२, काठमाण्डौ । विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली स्वेदश फर्किने क्रममा विमानस्थलमा कालो झण्डा देखाउन पुगेका नेपाल विद्यार्थी संघका नेताहरु परेका छन् ।

केहीबेर अघि ओली विमानस्थलमा ओर्लने वित्तिकै विरोधस्वरुप कालो झण्डा देखाउन पुगेका नेविंघका केन्द्रिय सदस्य सुशील भट्टलगायत अन्य नेता कार्यकर्ताहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा निरन्जन थापा, सुवास घिमिरे, सुदिप अधिकारीलगायत छन् । सरकारले संसदमा प्रतिपक्ष दललाई पेलेर जान खोजेको, अनसनरत डा. गोविन्द केसीको माग वेवास्ता गरेको, निर्मला पन्त प्रकरणको अनुसन्धान गर्न असफल भएको आरोप लगाउँदै नेविसंघले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

भीआईपी कक्षभित्रै छिरेर उनीहरुमाथि कालोझण्डा देखाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : नेता पौडेल
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : नेता पौडेल
How To Get Your Ex Back Into Wanting You ! Most Effective Way To Get Your Ex Back.
How To Get Your Ex Back Into Wanting You ! Most Effective Way To Get Your Ex Back.
प्रदेश ३ सरकारले १३ जिल्ला लक्षित गर्दै १० हिल स्टेशन बनाउने
प्रदेश ३ सरकारले १३ जिल्ला लक्षित गर्दै १० हिल स्टेशन बनाउने
क्यासिनोले सरकारलाई बुझाएनन एक अर्व ५७ करोड, अब होटलले तिर्नुपर्ने
क्यासिनोले सरकारलाई बुझाएनन एक अर्व ५७ करोड, अब होटलले तिर्नुपर्ने
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
प्रदेश नं १ को नाम ‘कोशी’ कायमः आज सार्वजनिक बिदा
प्रदेश नं १ को नाम ‘कोशी’ कायमः आज सार्वजनिक बिदा
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत
आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै
आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै
‘म सुदूरपश्चिमकी बुहारी हुँ’: डाक्टर आरजु
‘म सुदूरपश्चिमकी बुहारी हुँ’: डाक्टर आरजु
सिक्टा आयोजनामा ठेकेदारको बदमासी : छानविन समिति गठन
सिक्टा आयोजनामा ठेकेदारको बदमासी : छानविन समिति गठन

तपाईंले छुटाउनुभयो कि?